प्युठान । माण्डबी गाउँपालिकाले हटाएका कर्मचारीले उक्त कार्य रोक्न माग गरेका छन । आज गाउँपालिकालाई ज्ञापन पत्र बुझाएर उनीहरुले २ दिन भित्र निर्णय फिर्ता लिन माग गरेका हुन ।

गाउँपालिकाले कार्यपालिकाबाट निर्णय गरेर करार कर्मचारीलाई हटाएको छ ।