प्यूठान । प्यूठान उद्योग वाणिज्य संघले आफ्नो ३२ औं स्थापना दिवस मनाएको छ ।
दिवसको अवसरमा संघले आज प्यूठान अस्पतालका विरामीलाई फलफुल वितरण र रक्तदान गरेको छ ।