प्युठान । प्युठान नगरपालिका ३ निवासी चन्द्र घर्तिले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थिलाई स्टेशनरी बितरण गर्नुभएको छ ।

बाल मन्दिर प्राबि बिजयनगरमा अध्यनरत बिपन्न बिद्यार्थिलाई स्टेशनरी बितरण गर्नुभएको हो । त्यसैगरी बिद्यालयलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।
