प्यूठान । झिमरुक गाउँपालिका ८ को वडा अध्यक्षमा तुलस बस्नेत पुनः निर्वाचित हुनुभएको छ । दोश्रो कार्यकालका लागि बस्नेत निर्वाचित हुनुभएको हो ।