> राष्ट्रिय > माण्डवी गाउँपालिकाले पत्रकारलाई लेखेको पत्रप्रति पत्रकार महासंघको ध्यानाकर्षण


माण्डवी गाउँपालिकाले पत्रकारलाई लेखेको पत्रप्रति पत्रकार महासंघको ध्यानाकर्षण

प्यूठान । माण्डवी गाउँपालिको स्वर्गद्वारी डटकम अनलाईनमा प्रकाशित समाचारको विषयमा पत्रकारलाई कार्यालयमा उपस्थित हुन लेखेको पत्र प्रति पत्रकार महासंघ प्युठानले ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासंघको विज्ञप्ती

‘सम्प्रेशित समाचार प्रति चित्त नबुझे वा कुनै गुनासो भए त्यस उपर कानुनी उपचारमा जान सकिने स्थापित पद्धत्ति र प्रावधानलाई वेवास्ता गर्दै पालिकाले सञ्चारकर्मीलाई हतोत्साहित बनाउने तरिकाले भदौ ७ गते दिनको १ बजेभित्र पालिकामा उपस्थित हुनु भन्दै ठाडो आदेशात्मक तरिकाले पत्र काट्ने कार्यशैलीको महासंघ विरोध गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

गाउँपालिकाले पत्रकारलाई लेखेको पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *