> समाज > प्यूठानको मल्लरानी गाउँपालिकाको कुन क्वारेन्टाइनमा कति मानिस ?


प्यूठानको मल्लरानी गाउँपालिकाको कुन क्वारेन्टाइनमा कति मानिस ?

प्यूठान । पछिल्लो समय भारतबाट जिल्ला फर्कने मानिसहरु बढेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या समेत बढ्दै गएको छ ।

मल्लारानी गाउँपालिका अन्र्तगतका विभिन्न क्वारेन्टाइनमा जेठ १७ गतेसम्म ५६० जना क्वारेन्टानमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!