> स्थानीय सरकार > झिम्रुक ७ मा काङ्ग्रेस जनमोर्चा गठबन्धनको प्यानल बिजयी


झिम्रुक ७ मा काङ्ग्रेस जनमोर्चा गठबन्धनको प्यानल बिजयी

प्युठान । झिम्रुक गाउँपालिका ७ मा काङ्ग्रेस जनमोर्चाको गठबन्धनले जितेको छ । वडा अध्यक्ष कृष्ण बहादुर जिसि बिजयी हुनुभएको हो ।

जिसिले १२०१ मत ल्याउनु भएको छ ।