प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । जिल्लाका ६४ वडामध्ये हालसम्म १७ वटा वडाको मतगणना सकिएको छ । हालसम्मको मत परिणाम अनुसार गठबन्धनले १२ वटा वडामा जित हासिल गरेको छ ।
नेकपा एमालेले ४ वटा वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेको छ ।