> स्थानीय सरकार > मल्लरानी १ को मतगणना जारी, अरु पालिकामा पनि मत गणना शुरु


मल्लरानी १ को मतगणना जारी, अरु पालिकामा पनि मत गणना शुरु

प्यूठान । जिल्लाको मल्लरानी गाउँपालिकाको मतगणनाको तथ्यांक आएको छ । मल्लरानी वडा नं. १ को मतगणना जारी रहेको छ । पछिल्लो तथ्यांक अनुसार
एमाले
अध्यक्ष २७७
उपाध्यक्ष २८०
वडा अध्यक्ष २७५

गठबन्धन
अध्यक्ष २४५
उपाध्यक्ष २१७
वडा अध्यक्ष २४३

माओवादी केन्द्र
उपाध्यक्ष १०६
वडा अध्यक्ष १२७

त्यसैगरि झिमरुक गाउँपालिका, नौबहिनी गाउँपालिका, स्वर्गद्धारी गाउँपालिका र गौमुखी गाउँपालिकामा मतगणना शुरु भएको छ ।