प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्यूठान । ऐरावती गाउँपालिकामा ६१.४ प्रतिशत मतदान भएको छ । आज भएको स्थानीय तहको निर्वाचनमा ९हजार ६६२ मत खसेको छ ।
जम्मा ५ हजार ४ सय ९३ महिला र ४ हजार १ सय ६९ पुरुषले मतदान गरेका छन् । ऐरावतीमा १५ हजार ७ सय १६ मतदाता रहेका छन् ।