प्यूठान । ०७४ को स्थानीय तहको निर्वाचनमा झिमरुक गाउँपालिकामा ६९.५७ प्रतिशत मतदान भएको थियो । जम्मा १६ हजार २०६ मतदाता मध्ये ११ हजार २७४ मत खसेको थियो ।
२८ मत पूर्ण रुपमा बदर भएको थियो । अहिले २० हजार ३३० मतदाता छन् ।
हेर्नुहोस् मत परिणामको विस्तृत विवरण ।