खेलकुद

ओमन र नेपालबीच एक दिवशीय खेल

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २२ माघ ।
आईसीसी क्रिकेट वल्र्ड कप लिग टू अन्तर्गत नेपाल र ओमानबीचको खेल जारी छ । त्रिभुवन विश्वविद्यालयलको क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमनले ब्याटिङ गरिरहेको छ ।
टस जितेर नेपालले फिल्डिङ रोजेको थियो ।

एक दिवशीय मान्यता पाएपछि घरेलु मैदानमा नेपालको यो पहिलो एक दिवशीय खेल हो । लिग २ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close