> राजनीति > वडाका बागी उम्मेदवारलाई माओवादीले गर्यो कारबाही


वडाका बागी उम्मेदवारलाई माओवादीले गर्यो कारबाही

प्यूठान । नेकपा माओवादी केन्द्र प्यूठानले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बनेका आफ्ना कार्यकर्तालाई कारवाही गरेको छ ।

प्यूठान नगरपालिका वडा नं. १० मा वडा कमिटी अध्यक्ष लोक बहादुर केसी, वडा कमिटी सदस्य राजकुमार थापा, तेज बहादुर खड्का, कुन्ता सुनार र निशा रोकामगरलाई र वडा कमिटी सचिव हिमाल पौडेललाई कारवाही गरेको माओवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *