> राजनीति > माण्डवीमा गठबन्धनबाट उपाध्यक्ष कालाथोकी


माण्डवीमा गठबन्धनबाट उपाध्यक्ष कालाथोकी

प्यूठान । माण्डवी गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनले आज मनोनयन दर्ता गराएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूणर् कालाथोकीले मनोनयन दर्ता गराउनुभएको हो ।

 

यसअघि हिजो गठबन्धनका अन्य पदका उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । उपाध्यक्षका लागि कांग्रेसकै रामचन्द्र पौडेल र दिपक केसीले आकांक्षा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *