> राजनीति > आज विप्लवको बन्द, यी क्षेत्र भने खुल्ला रहने


आज विप्लवको बन्द, यी क्षेत्र भने खुल्ला रहने

प्यूठान । मुल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण विहानैदेखी यातायात सेवा बन्द रहेको छ ।

 

 

देशव्यापी बन्द आह्वान गरेको नेकपा माओवादीले बन्दको समयमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुल्ला रहने जनाएको छ ।

 

यातायात, बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना बन्द गर्न माओवादीले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *