> राजनीति > लिपुलेकमा भारतले खनेको बाटोको विरोध


लिपुलेकमा भारतले खनेको बाटोको विरोध

प्यूठान, २७ बैशाख ।
नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडकको भारतले उद्घाटन गरेकोमा राष्ट्रिय जनमोर्चाले विरोध र भ्रत्र्सना गरेको छ । भारतीय साम्राज्यवादी नीतिप्रति पार्टीले लगातार रुपमा विरोध गर्दै आएको बताउँदै भारतीय साम्राज्यवादको नीतिप्रति नेपाल सरकारले कुनै विरोध प्रकट नगरेको जनमोर्चाले जनाएको छ ।

अध्यक्ष चित्र बहादुर केसीले प्रेस वक्तव्य जारी गरि नेपाल सरकारको नीति भारतपरस्त रहेको भन्दै तत्काल यस विषयमा आफ्नो स्थिति स्पष्ट गर्न सरकारसँग माग गरेको छ ।
विज्ञप्तीको विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *