> राजनीति > जिल्ला समन्वय प्रमुख आचार्य सदस्यको उम्मेदवार


जिल्ला समन्वय प्रमुख आचार्य सदस्यको उम्मेदवार

प्यूठान । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य वडा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

 

ऐरावती गाउँपालिका वडा नम्वर २ को वडा सदस्यमा उहाँले मनोनयन दर्ता गराउनुभएको छ ।

 

यसअघि अघिल्लो निर्वाचनमा सोही वडाको वडा अध्यक्षमा निर्वाचित आचार्य समन्वय समितिको प्रमुख बन्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *