> राजनीति > प्यूठान नगरपालिकामा एमालेको उम्मेदवार : प्रमुख विष्ट र उपप्रमुख जिसी


प्यूठान नगरपालिकामा एमालेको उम्मेदवार : प्रमुख विष्ट र उपप्रमुख जिसी

प्यूठान । नेकपा (एमाले) प्यूठानले प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जिसीलाई उम्मेदवार बनाउने भएको छ ।

जिल्ला कमिटीको सिफारिसमा प्रदेशले नाम स्विकृत गरि पठाएको एमाले श्रोतले जनाएको छ ।

विष्ट हाल पार्टी जिल्ला अध्यक्ष हुनुहुन्छ । जिसी प्यूठान नगरपालिकाको पहिलो कार्यकालको कार्यपालिका सदस्य समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *