> राजनीति > युवा संगठनको चार माग : एमसीसी खारेजीदेखी युवालाई रोजगारी


युवा संगठनको चार माग : एमसीसी खारेजीदेखी युवालाई रोजगारी

प्यूठान । युवा संगठन नेपाल जिल्ला समिति प्यूठानले सरकारसँग चार वटा माग राखेको छ ।

आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै संगठनले विभिन्न चार वटा माग राखेको हो ।

संगठनले एमसीसी परियोजना खारेज गर्नुपर्ने, पेट्राेलियम पदार्थमा भएको मुल्यवृद्धि तथा महंगी नियन्त्रण गर्नुपर्ने, युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *