> समाज > खलंगा खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिमा पुन : शाक्य


खलंगा खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिमा पुन : शाक्य

प्यूठान । खलंगा खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति खलंगा प्यूठानको अध्यक्षमा पुनः बसन्तलाल शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

समितिको आठौं अधिवेशनबाट उपाध्यक्ष पार्वती श्रेष्ठ, सचिव निर्मलदास नकर्मी, कोषाध्यक्ष याञ्चु श्रेष्ठ, सह कोषाध्यक्ष कृष्णा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

 

सदस्यमा निर्मल श्रेष्ठ, बुद्धिराम धिताल, दिनेश नकर्मी, भरत श्रेष्ठ, कल्पना राई, निर्मला बस्नेत र प्रतिभा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *