आर्थिक/बिकास

महिला जागरणमा नयाँ नेतृत्व

प्युठान । महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा कृष्णा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

संस्थाको अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्ष चन्द्रकला बि.क., सचिव वर्षा नेपाली, काेषाध्यक्ष राधिका खड्का सदस्यहरु सिर्जना परियार, सुशिला खड्का, मिना बि.क., तुलसा श्रेष्ठ र सिर्जना केसी निर्वाचित हुनुभएको छ ।

Related Articles

Back to top button