आर्थिक/बिकासराजनीतिराष्ट्रियसमाज

प्युठानको बिकासमा पहल गर्न आर्थिक मामिला तथा योजना मन्त्रीलाई आग्रह

प्युठान, २ भदौ । पुर्बी प्युठानको बिकासमा पहल गर्न आर्थिक मामिला तथा योजना मन्त्रीलाई आग्रह गरिएको छ ।

मल्लरानी गाउँपालिका-३ का युवाले मन्त्री कृष्णध्वज खड्कालाई मागपत्र बुझाउदै विभिन्न योजनालाई अघि बढाउन आग्रह गरेका हुन ।

Related Articles

Back to top button