> राष्ट्रिय > प्यूठानमा चर्को भाडाको बिरोध


प्यूठानमा चर्को भाडाको बिरोध

प्यूठान, २ साउन । प्यूठानमा यातायात ब्याबसायिले चर्को भाडा लिएको भन्दै युवा संगठन नेपालले बिरोध जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका बेला चलेका सार्बजनिक यातायातका साधनले तोकिएको भन्दा बढी र मनपरि भाडा असुल्दै आएको संगठनले जनाएको छ ।

भाडाको बिषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने र उक्त कार्य रोक्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *