> खेलकुद > कोपा अमेरिकाको सेमिफाइनल समिकरण टुंगियो


कोपा अमेरिकाको सेमिफाइनल समिकरण टुंगियो

प्यूठान, २० असार । जारी कोपा अमेरिका २०२० को सेमिफाइनल समिकरण पुरा भएको छ । विहान भएको क्वाटर फाइनल खेलमा कोलम्बिया र अर्जेन्टिनाले जित निकाल्दै सेमिफाइनको यात्रा तय गरेपछि सेमिफाइनलको समिकरण पुरा भएको हो ।

कोलम्बियाले उरुग्वेलाई ४–२ ले हराएको हो । अतिरिक्त समयमा पनि गोल हुन नसेपछि नजिताको लागि पेनाल्टीमा गएको थियो । ४ पेनाल्टी उरुग्वे २ गोल गर्यो भने कोलम्बियाले ४ गोल न गरेको हो ।

त्यस्तै अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले हराएको छ । सेमिफाइनलमा जुलाई ६ तारिखमा नेपाली समय अनुसार विहान ४ः४५ मा पेरु विरुद्ध ब्राजिल र ७ जुलाई विहान ६ः४५ मा अर्जेन्टिना र कोलम्बियाको खेल हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *