प्यूठान, १० असार । जारी कोपा अमेरिकामा शुक्रवार विहान २ खेल हुने भएका छन् । विहान २ः४५ मा बोलिभिया विरुद्ध उरुग्वे र ५ः४५ मा चिली विरुद्ध पाराग्वे खेल्दै छन् ।
समुह ए मा तेस्रो चरणको खेलबाट अर्जेन्टिना ७ अंक, चिलिी ५ अंक, पाराग्वे ३ अंक, उरुग्वे १ अंक र वोलिभिया अंक विहीन रहेका छन् ।