> खेलकुद > पेरूले काेलम्बियालाई हरायाे, भनेजुवेला र ईक्वेडरकाे बराबरी


पेरूले काेलम्बियालाई हरायाे, भनेजुवेला र ईक्वेडरकाे बराबरी

प्यूठान, ७ असार । जारी काेपा अमेरिकामा पेरूले काेलम्बियाफाई २-१ गाेलले हराएकाे छ ।                      

१६ मिनेटमा अग्रता कायम गरेकाे पेरू ५२ मिनेटमा कालम्बियाफे पेनाल्टी पाएपछि बराबरी भयाे । ६३ मिनेटमा पेरूले उपहार गाेल पाएपछि २-१ ले विजयी भयाे ।                                                                             

अर्काे खेलमा भेनेजुवेला र इक्वेडर २-२ काे बराबरी खेलेका छन । ३९ मिनेटमा अग्रता कायम गरेकाे ईक्वेडर ५१ मिनेटमा बराबरीमा राेकियाे । ७१ मिनेटमा अग्रता बनाए पनि ९० मिनेटमा भेनेजुवेलाले गाेल फर्काएपछि खेल २-२काे बराबरीमा सकिएकाे हाे ।                           

समूह ए अन्तर्गत क्रमश: बाजिल ६, बालम्बिया ४, पेरू ३, भेनेजुएला २ र इक्वेडर १ अंक सहित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *