> खेलकुद > युरो कपः दोस्रो चरणमा आज स्वीडेन, क्रोयसिया र इङ्गल्यान्डका खेल हुने


युरो कपः दोस्रो चरणमा आज स्वीडेन, क्रोयसिया र इङ्गल्यान्डका खेल हुने

प्यूठान, ४ असार । युरो कपमा शुक्रवार र शनिवार ३ खेल हुने भएका छन् । ग्रुप डि को दोस्रो चरणको खेल हुन लागेको हो ।

पहिलो खेल गु्रप इ बाट अहिले ६ः४५ बाट स्वीडेन र स्लोभाकिया बिच चलिहरको छ ।२१ मिनेट खेल जारी रहँदा दुवै तर्फबाट गोल हुन सकेको छैन ।  ग्रुप डि को दोस्रो चरणको खेलमा राती ९ः४५ मा क्रोयसिया र चेक रिपब्लिक बिच प्रतिष्पर्धा हुँदैछ भने मध्यान्ह १२ः४५ मा इङ्गल्याण्ड र स्कटल्याण्ड बिच खेल हुने भएको छ ।

समान १ खेल खेलेका टिममा स्लोभाकिया, चेक रिपब्लिक र इङ्गल्याण्डले १ खेल जितेर ३ अंग जोडका छन् भने स्पेन सँग अंक बाँडेको स्वीडेनको १ अंक छ । हार वेहोरेका क्रोयसिया र स्कटल्याण्ड अंक विहिन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *