प्यूठान, १३ फाल्गुन । प्यूठानी कलाकार दिपक के.सीको पहिलो गित ‘मेरी सानु’ सार्वजनिक भएको छ ।
ओएसआर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा स्वर, शव्द र संगित दिपककै रहेको छ । उक्त गितमा दिपकसँगै देवि घर्तिको स्वर रहेको छ । कुमार के.सीका निर्देशक रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
भिडियोमा प्यूठानी कलाकार शंकर के.सी र अन्जली अधिकारीको अभियन रहेको छ ।
