साहित्य सृजना

असार विशेष तीन हाईकु

सरद बिष्ट
स्वर्गद्वारी नगरपालिका-३, प्यूठान

१
असारे झरी
वर्वाद पार्न थाल्यो
रोक्ने के गरी ??

२
वाढी( पहिरो
दुस्खका खवरले
कानै बहिरो।।

३
चुरे दोहन
तराईमा बाढीको
भाछ रोदन ।।

Related Articles

Back to top button