प्यूठान, १ फागुन । दशौं रेडियो दिवशको अवसरमा आज विविध कार्यक्रम आयोजना गरि मनाइदैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन २०१२ फेब्रुअरी १३ तारिखका दिनबाट प्रत्येक वर्ष विश्व रेडियो दिवश मनाउन थालिएको हो ।
यो वर्ष नयाँ विश्व, नयाँ रेडियो भन्ने मुल नारा सहित कार्यक्रम आयोजना गरिएका छन् ।