> समाज > मतदान गर्न १ घण्टा बाँकी हुँदा प्यूठानमा ७९ हजार १९४ मत खस्यो


मतदान गर्न १ घण्टा बाँकी हुँदा प्यूठानमा ७९ हजार १९४ मत खस्यो

प्यूठान । जिल्लामा करिब ४८ प्रतिसत मतदान भएको छ । मतदान गर्न १ घण्टा समय बाँकी हुँदा ७९ हजार १९४ मत खसेको हो ।

 

जिल्लाभर शान्तिपुर्ण रुपमा मतदान भैरहेको छ ।