> Uncategorized > कविताको शिर्षक : बिप्लब कमरेड (भिडियो )


कविताको शिर्षक : बिप्लब कमरेड (भिडियो )

प्यूठान, १५ चैत ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मणि थापाले कविता मार्फत बिप्लबलाई सन्देश लेख्नु भएको छ। कोरोना भाइरसबाट सुरक्षीत हुन सबैलाई आग्रह गर्दै एकान्तबासको समयमा उहाँले ‘बिप्लब कमरेड’ लेख्नुभएको हो ।
आफैले वाचन गरेको कविता नेता थापाले आफ्नो फेसबुक पेजमा राख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!