प्यूठान, १ भाद्र । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक भएको छ । राष्टिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक भएको हो ।
विद्यालयले गरेको आन्तरिक मुल्यांकनका आधारमा यस वर्षको एसइई नतिजा सार्वजनिक गरिएको हो ।
कोरोनाका कारण लिखित परीक्षा दिन नपाएका उनीहरुको विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।
