अरुण पौडेल
प्यूठान, १ कार्तिक । कमला पौडेल (पुजा) को पहिलो गित बजारमा आएको छ । जसमा शब्द स्वयम कमला कै रहेको छ ।
गितमा स्वर अहिलेको चर्चित गायिका मेलिना मैनालीको रहेको छ । जसको म्युजिक पुस्कल सुनारको रहेको छ । यो गितमा पहिलो पटक कमलालाई नै भिडियो देख्न सकिन्छ । उहाँले प्यूठान समाचार डटकमसँग भन्नुभयो मैले धेरै गित लेखेको छु ।
बजारमा ल्याउने तयारीमा छु मेरो पहिलो जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहुनेछ भन्ने श्रोता र दर्शकबाट अपेक्षा गरेको छु मैले अवको समय गितसंगीत लेखेर र समाज सेवा गरेर बताउनेछु । भिडियोमा मोहन सुनारले क्यामराम्यानको भुमिका निर्वाह गर्नु भएको छ ।
