प्यूठान । झिमरुक गाउँपालिका वडा नं. ५ मा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । वडा अध्यक्षमा दधिराम पोख्रेल विजयी हुनुभएको हो ।

पोख्रेलले ६३९ र राष्ट्रिय जनमोर्चाका देवेन्द्र जिसीले५५८ मत प्राप्त गर्नुभएको हो ।