> समाज > कुटपिटबाट घाईते बालकलाई कोहलपुर पु¥याएर उपचार गरियो


कुटपिटबाट घाईते बालकलाई कोहलपुर पु¥याएर उपचार गरियो

प्यूठान, २० भाद्र । केहि व्यक्तिको कुटपिटबाट हात भाँचिएको बालकको कोहलपुरमा पु¥याएर उपचार गरिएको छ । स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङका १२ वर्षीय रविन अधिकारी रुखबाट लडेर घाईते भएपछि उपचारका लागि भिंगृ जाँदै गर्दा चार जना युवाले गाडी रोकी कुटपिट गर्दा अर्को हात समेत भाँचिएको थियाे ।

कुटपिटबाट घाईते बालकको कोहलपुर पु¥याएर उपचार गरि घर ल्याइएको परिवारले जनाएको छ । घटनामा संलग्न युवालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्याललय प्यूठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *