समाजस्थानीय सरकार

रेडियो दिवस : वृद्धवृद्धालाई रेडियो

प्यूठान । आज विश्व रेडियो दिवस । माण्डवी गाउँपालिकाको १ नम्वर वडाले वृद्ध वृद्धालाई रेडियो वितरण गरेको छ ।

विश्व रेडियो दिवसको दिन आज वडा कार्यालय अरङखोलामा वृद्ध वृद्धालाई रेडियो वितरण गरेको अध्यक्ष चिन्त बहादुर केसीले बताउनुभयो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत वडाका एक सय जनालाई रेडियो वितरण गरिएको वडा अध्यक्ष केसीको भनाई छ । यसअघि तिरामको वडा कार्यालयबाट वितरण गरिएको थियो ।

Related Articles

Back to top button