प्यूठान । स्थानीय तहको निर्वाचनको मतदान शुरु भएको छ । मतदान गर्नका लागि जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाता पुगिरहेका छन् ।

जिल्लामा २२० वटा मतदान केन्द्र रहेका छन् । जिल्लाभर १ लाख ५९ हजार ३४६ मतदाता रहेका छन् ।