> समाज > संघको स्थापना दिवसको अवसरमा विरामीलाइ फलफुल वितरण


संघको स्थापना दिवसको अवसरमा विरामीलाइ फलफुल वितरण

प्यूठान, १५ असार । प्यूठान उद्योग वाणिज्य संघले प्यूठान अस्पतालमा रहेका विरामीहरुलाइ फलफुल वितरण गरि स्थापना दिवस मनाएको छ ।

३० औँ स्थापना दिवसको अवसरमा अस्पतालमा रहेका ५० जना विरामीलाई फलफुल वितरण गरिएको संघको कार्यकारी निर्देशक प्रकाश खनानले जानकारी दिनुभयो । कार्यक्रममा संघका पदादिकारी र पुर्व अध्यक्षको सहभागिता रहेको थियो । सामाजिक दुरी कायम गर्दै असार १५ को अवसरमा दहि चिउरा खाने कार्यक्रम समेत गरिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *