> समाज > प्यूठानमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना, १८ जना घाइते


प्यूठानमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना, १८ जना घाइते

प्यूठान । भारतीय पर्यटक लिएर भिङ्ग्रीबाट स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा १८ जना घाइते भएका छ्न ।

 

लु १ ज ३१७५ नम्बरको यात्रुवाहक जीप भिङ्ग्रीकोट घडेरी नजिकै दुर्घटनामा परेको हो ।

 

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भैरहेको छ ।