> समाज > भोलि बिहिवार प्यूठान नगरपालिकामा सार्वजनिक बिदा


भोलि बिहिवार प्यूठान नगरपालिकामा सार्वजनिक बिदा

प्यूठान । भोलि बिहिवार ऋषि पन्चमीको अवसरमा प्यूठान नगरपालिकाले सार्बजनिक बिदा दिएको छ ।

 

नगर भित्रका नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र नगरपालिका अन्तर्गत संचालित स्वास्थ्य संस्थाहरुमा सार्बजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।