> स्थानीय सरकार > ४३ औ मगर दिवसको अवसरमा सरुमारानीमा सार्बजनिक बिदा


४३ औ मगर दिवसको अवसरमा सरुमारानीमा सार्बजनिक बिदा

प्यूठान । सरुमारानी गाउँपालिकाले फागुन १५ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

गाउँकार्यपालिकाको निर्णय अनुसार ४३ औ मगर दिवसको अवसर पारेर बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत देबिराम पाठकले बताउनुभयो ।

 

फागुन १५ गते गाउँपालिका, वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा बन्द हुनेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *