समाज

पहिरोले सांसद रिजालको घरमा क्षति

महेश थापा
बाहाने । गएरातीको वर्षातसँगैको पहिरोले लुम्बिनी प्रदेश सांसद हरि प्रसाद रिजालको घरमा क्षति गरेको छ ।

नौबहिनी गाउँपालिका ६ ढाँड स्थित रिजालको घर र बामदेव रिजालको घरमा क्षति गरेको हो ।

त्यसैगरि पोम नारायण रिजालको गोठ बगाएको छ । गोठ सहित ४ बाख्रा समेत बगेका छन् ।

Related Articles

Back to top button