> समाज > प्यूठानको क्वारेन्टाइन भरिदै


प्यूठानको क्वारेन्टाइन भरिदै

प्यूठान । कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि स्थानीय तहले निरन्तर प्रयास थालिरहेका छन् । संक्रमणको जोखिम कम गर्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा जिल्ला बाहिरबाट आउने मानिसलाई राख्दै आइएको छ ।
जेठ १८ गतेसम्म ६ हजार बढी मानिस क्वारेन्टाइनमा बसेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको चाप बढेसँगै क्वारेन्टाइन भरिन थालेका छन् ।
हेर्नुस् : चार्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!