प्यूठान समाचार
प्यूठानको डिजिटल पत्रिका
प्युठान । मल्लरानी गाउँपालिका-३ सालठाटीमा रहेको लालिगुराँस बचत तथा ऋण सहकारीको रकम चोरी भएको छ ।
आईतबार राती सहकारीको ताला फोडेर करिब दुई लाख रुपियाँ चोरी भएको सहकारीका ब्यबस्थापक गोबिन्द अधिकारीले जानकारी दिनुभयो ।