> समाज > खोलामा डुबेर एक जनाको मृत्यु


खोलामा डुबेर एक जनाको मृत्यु

प्युठान । प्युठानमा माछा मार्नेक्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

 

सोमबारब्बेलुका प्यूठान नगरपालिका -५ जुम्रिकाँडाका २७ बर्षिय शोभाराम घर्ति मगरको माछा मार्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

जुम्रिखोला घोप्टो परेको अबस्थामा भेटिएका घर्तिमगरको उद्धार गरी उपचारका लागी जिल्ला अस्पताल बिजुवार लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *