> राजनीति > मोहन कुमारीप्रति श्रद्धाञ्जली


मोहन कुमारीप्रति श्रद्धाञ्जली

प्यूठान, १७ बैशाख ।
नेपाल कम्युनिष्ट पर्टी (नेकपा) प्यूठानले प्यूठान नगरपालिका ४ निवासी मोहन कुमारी राजभण्डारीप्रति श्रदाञ्जली व्यक्त गरेको छ । वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीका माता मोहन कुमारीको ८७ वर्षको उमेरमा वैशाख ८ गते निधन भएको थियो । पार्टीले शोक वक्तव्य जारी गरि समाजको प्रेरणादायी व्यक्तित्व गुमाएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!