> राष्ट्रिय > प्युठानबाट सूर्य थापा निर्वाचित


प्युठानबाट सूर्य थापा निर्वाचित

प्युठान । प्रतिनिधि शभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित हुनु भएको छ ।

 

अन्तिम मत परिणाम अनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरि बिजयी हुनुभएको हो । प्रस्तिस्पर्धी गठबन्धनबाट जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८४४ मत पाउनुभएको छ । थापाले ५ हजार २७४ मत अन्तरले जित हासिल गर्नुभएको हो ।
यद्यपि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजय घोषणा गरेको छैन ।

 

एक मात्र प्रतिनिधि शभा सदस्य निर्वाचन क्षेत्र रहेको प्युठानमा ९ वटा स्थानीय तह रहेको छ । १ लाख ५९ हजार ७६० मतदाता मध्ये ८८ हजार ९५८ मत खसेको थियो ।