> राष्ट्रिय > प्रतिनिधि तर्फ ७ वटा पालिकाको मत गणना सकियो, मतान्तर ४ हजार पुग्यो


प्रतिनिधि तर्फ ७ वटा पालिकाको मत गणना सकियो, मतान्तर ४ हजार पुग्यो

प्युठान । प्रतिनिधि शभा तर्फ अहिलेसम्म ७ वटा पालिकाको मत गणना सकिएको छ । जसमा एमालेका उम्मेदवार सूर्य थापाले ४ हजार ६६ मतले अग्रता लिनुभएको छ ।

थापाको २७ हजार ९८९ र गठबन्धनबाट जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलको २३हजार ९२३ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *