> राष्ट्रिय > ३ पालिकाको मत गणना हुँदा तुल्सिरामको अग्रता कायमै


३ पालिकाको मत गणना हुँदा तुल्सिरामको अग्रता कायमै

प्युठान । प्रदेश शभा निर्वाचन क्षेत्र नम्बर १ मा तुल्सिराम शर्माले २ हजार १५१ मतको अग्रता बनाउनु भएको छ ।

 

सरुमारानी, ऐरावती र माण्डबी गाउँपालिकाको मत गणना सकिदा एमालेका उम्मेदवार शर्माले १० हजार ६६८ मत प्राप्त गर्नुभएको छ । माओवादीका उम्मेदवार कृष्ण अधिकारीले ८ हजार ५१७ मत ल्याउनु भएको छ ।

 

अब स्वर्गद्वारी नगरपालिकाको मत गणना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *